logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • काठमाडौं महानगरको नयाँ नियम : आन्दोलनमा जस्ले सरकारी सम्पत्तिमा क्षति पुर्याउछ उसैले तिर्छ

    काठमाडौं महानगरको नयाँ नियम : आन्दोलनमा जस्ले सरकारी सम्पत्तिमा क्षति पुर्याउछ उसैले तिर्छ

    3.3K
    Shares
    काठमाडौं महानगरको नयाँ नियम : आन्दोलनमा जस्ले सरकारी सम्पत्तिमा क्षति पुर्याउछ उसैले तिर्छ

    काठमाडौं । अबदेखी काठमाडौं महानगरपरिसरभित्र आन्दोलन गर्दा सरकारी सम्पत्तिको क्षति भएमा आन्दोलनकारीले नै क्षतिपुर्ति व्यहोर्नुपर्ने भएको छ ।

    काठमाडौं महानगरले महानगर भित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा जसले आन्दोलन गर्छ तेही पार्टी वा समुहले क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको जनाएको हो ।

    आन्दोलन गर्दा निरन्तर सरकारी सम्पत्तिमाथि नोक्सानी हुने क्रम बढ्न थालेपछि महानगरले यस्तो नियम ल्याउन लागेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend