logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्याङजा २(२) मा कडा प्रतिस्पर्धा, एमालेका बुद्धिमान श्रेष्ठ ४१ मतले अघि

    स्याङजा २(२) मा कडा प्रतिस्पर्धा, एमालेका बुद्धिमान श्रेष्ठ ४१ मतले अघि

    1.5K
    Shares
    स्याङजा २(२) मा कडा प्रतिस्पर्धा, एमालेका बुद्धिमान श्रेष्ठ ४१ मतले अघि

    स्याङजा । स्याङजा क्षेत्र नम्वर २ (२) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठ र कांग्रेसका महेश भट्टराईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । श्रेष्ठ भट्टराईभन्दा झिनो मतले अगाडी छन् ।

    जारी मतगणनाको पछिल्लो मतपरिणम अनुसार नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १२ हजार २४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका महेश भट्टराईले १२ हजार २०१ मतका साथ पच्छ्याईरहेका छन् ।

    यी दुईबीचको मतान्तर ४१ मात्रै छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend