logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री देउवासँग भेटवार्ता

    भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री देउवासँग भेटवार्ता

    2.3K
    Shares
    भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री देउवासँग भेटवार्ता

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री देउवालाई भेट्न राजदूत श्रीवास्तव शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

    भेटमा द्विपक्षीय हीतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend