logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

    मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

    1.1K
    Shares
    मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंकको मंसिर १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १२.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश सेयरधनीले प्राप्त गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend