logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस

    1.3K
    Shares
    राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन पेस

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend