logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज सार्वजनिक विदा, नेप्से बन्द

    आज सार्वजनिक विदा, नेप्से बन्द

    2.4K
    Shares
    आज सार्वजनिक विदा, नेप्से बन्द

    काठमाडौँ । आज सेयर बजार बन्द रहने भएको छ। मंसिर २२ गते, बिहीबार उधौली पर्व परेकाे कारण आजकाे दिन सरकारले सार्वजनिक विदा दिएको छ।

    सरकारले दिएकाे सार्वजनिक विदाका कारण आज नेप्से बन्द हुने भएको हो।

    नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend