logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • मस्को क्षेत्रको सपिङ मलमा आगलागी

    मस्को क्षेत्रको सपिङ मलमा आगलागी

    2.8K
    Shares
    मस्को क्षेत्रको सपिङ मलमा आगलागी

    मस्को । रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।स्थानीय समयानुसार शुक्रबार बिहान ७ः०५ बजे आगलागीे सुरु भएकोे जनाइएको छ । यस आगलागीले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको रसियाको आपतकालीन मन्त्रालयको प्रेस कार्यालयले जनाएको छ ।

    यस आगलागीबाट भएको धनजनको क्षतिको हाल केही समाचार प्राप्त भएको छैन् । हाल घटनाको विस्तृत विवरण प्राप्त नभएको समाचारमाा जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend