logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रदेश १ लोकसेवा आयोगद्वारा ६०७ स्वास्थ्यकर्मी माग

    प्रदेश १ लोकसेवा आयोगद्वारा ६०७ स्वास्थ्यकर्मी माग

    3.7K
    Shares
    प्रदेश १ लोकसेवा आयोगद्वारा ६०७ स्वास्थ्यकर्मी माग

    विराटनगर । प्रदेश १ लोकसेवा आयोग विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवाका लागि सहायकस्तर चौथो र पाँचौं तहका (प्राविधिक) ६०७ पदका लागि विज्ञापन आव्हान गरेको छ ।

    गोरखापत्र राष्ट्रिय दैनिकमा आज सूचना जारी गर्दै हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेनको माग गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend