logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले अध्यादेश ल्याउनु गलतः प्रदीप पौडेल

    सरकारले अध्यादेश ल्याउनु गलतः प्रदीप पौडेल

    2.5K
    Shares
    सरकारले अध्यादेश ल्याउनु गलतः प्रदीप पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन्। सोमबार उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

    उनले सामाजिक सञ्जालमा भनेका छन्,’अध्यादेश हिजो पनि गलत थियो, आज पनि। पुरानै चलन, हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छरु सबै विषयहरूको उचित हल हतारोमा अध्यादेशमार्फत होइन, नवनिर्वाचित संसदमार्फत खोजौँ।’

    सरकारले रेशम चौधरीलगायतलाई आममाफी दिन अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend