logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • गुराँस लघुवित्तको बोनस सेयर घोषणा, ४% बोनस सेयर वितरण गर्ने

    गुराँस लघुवित्तको बोनस सेयर घोषणा, ४% बोनस सेयर वितरण गर्ने

    2K
    Shares
    गुराँस लघुवित्तको बोनस सेयर घोषणा, ४% बोनस सेयर वितरण गर्ने

    काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४% बोनस सेयर र कर प्रयोजनका लागि ०.२१% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र गुराँसको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

    अघिल्लो वर्ष भने कम्पनीले १६.९१% बोनस सेयर र ०.८९% नगद लाभांश वितरण गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend