logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • हिमालयन र सिभिल बैंकले गरे लाभांश घोषणा, बोनस सेयर कति ?

    हिमालयन र सिभिल बैंकले गरे लाभांश घोषणा, बोनस सेयर कति ?

    1.4K
    Shares
    हिमालयन र सिभिल बैंकले गरे लाभांश घोषणा, बोनस सेयर कति ?

    काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले लाभांश घोषणा गरेका छन् ।

    गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंकले चुक्ता पुँजीको १९.११ प्रतिशत लाभांश तथा सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई एक्विजेसन गर्ने सम्झौता गरेको छ ।

    हिमालयन बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ११.११ प्रतिशत नगद लाभांश दिन लागेको हो । सिभिल बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा ०.२६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend