काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाउने भएको छ। धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागेको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकरी दिए।
उनका अनुसार अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागिएको हो।