logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने, साधारण सभा कहिले?

    नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने, साधारण सभा कहिले?

    1.7K
    Shares
    नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने, साधारण सभा कहिले?

    काठमाडौं । नेपाल टेलिकमले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    उक्त लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ।

    सभा राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरू हुने कम्पनीले जानकारी दिएको छ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

    पुस १७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend