logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु, ६ जना घाइते

    नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु, ६ जना घाइते

    1.7K
    Shares
    नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु, ६ जना घाइते

    एजेन्सी । रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् ।

    तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

    हिटिङ् चुलो चलाउँन क्रममा समस्या आउँदा उक्त आगलागि भएको हो ।
    शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend