logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्री–ओपन सेसनमा करिब ८ अंकले बढ्यो नेप्से

    प्री–ओपन सेसनमा करिब ८ अंकले बढ्यो नेप्से

    1.7K
    Shares
    प्री–ओपन सेसनमा करिब ८ अंकले बढ्यो नेप्से

    काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक ७.८५ अंकले बढेर १९९१.८० विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा बन्द भएको थियो।

    प्री ओपन सेसनमा २८ कम्पनीको ३६८२ कित्ता सेयर १३ लाख १३ हजार ६१२ रुपैायाँमा खरिदबिक्री भयो। यो समयमा ५२ पटक सेयर कारोबार भयो।

    सोही सेसनमा २२ कम्पनीको कारोबार बढेको छ भने १ को घटेको छ। बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend