logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • नाबालिका बलात्कार अभियोगमा एक जना पक्राउ

    नाबालिका बलात्कार अभियोगमा एक जना पक्राउ

    2.8K
    Shares
    नाबालिका बलात्कार अभियोगमा एक जना पक्राउ

    काठमाडौं । १७ वर्षीय नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका २४ वर्षीय सचिन थापालाई मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित निर्माणाधीन होटेलको कम्पाउण्डभित्र किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।

    –न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend