logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    नेप्से आज बन्द

    नेप्से आज बन्द

    1.6K
    Shares
    नेप्से आज बन्द

    काठमाडौँ । सेयर बजार बुधबार बन्द हुने भएको छ। आज पुस २७ गते अर्थात् पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती। साेही अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ।

    नेपाल एकीकरणका नायक शाहको जन्मजयन्तीका अवसरमा भएकाे सरकारी बिदाका कारण आज नेप्से बन्द हुने भएको हो।

    नेप्से अब भाेलि बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ।

    यसअघि मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा अडिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend