logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा

    सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा

    2.1K
    Shares
    सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेण्डा

    काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्न लागेका हु्न ।

    एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन। आज बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।

    प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए। ओलीसँग वार्ता गर्न प्रधानमन्त्री प्रचण्ड उनकै निवास बालकोट पुगेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend