logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विद्युतीय गाडी उत्पादनका लागि आवश्यक जैविक पदार्थ स्वीडेनमा फेला

    विद्युतीय गाडी उत्पादनका लागि आवश्यक जैविक पदार्थ स्वीडेनमा फेला

    2.2K
    Shares
    विद्युतीय गाडी उत्पादनका लागि आवश्यक जैविक पदार्थ स्वीडेनमा फेला

    स्वीडेन । स्वीडेनको सुदूर उत्तरमा दुर्लभरूपमा पृथ्वीमा भेटिने जैविक तत्त्वहरूको ठूलो थुप्रो हालै फेला परेको छ ।

    विद्युतीय गाडी उत्पादनका लागि सो वस्तु भण्डार महत्त्वपूर्ण रहेको स्वीडेनको खानी कम्पनीले बिहीबार सार्वजनिक गरेको छ ।

    एलकेएबीले फलाम खानीको छेउमा फेला परेको भर्खरै अन्वेषण गरिएको उक्त पदार्थ १० लाख टन भन्दा बढी दुर्लभ अर्थ अक्साइडहरू रहेको बताएको छ ।
    यस बारे विस्तृत अनुसन्धान हुन बाँकी छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend