logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • मन्त्रिमण्डललाई पूर्णता दिन सत्तारूढ दलहरूको बैठक जारी

    मन्त्रिमण्डललाई पूर्णता दिन सत्तारूढ दलहरूको बैठक जारी

    987
    Shares
    मन्त्रिमण्डललाई पूर्णता दिन सत्तारूढ दलहरूको बैठक जारी

    काठमाडौं । सत्तारूढ दलहरूको बैठक शुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरु भएको हो ।

    बैठक बिहान ११ बजेबाट शुरु भएको छ । मन्त्रिपरिषद्को पूर्णता तथा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाउने बैठकको एजेण्डा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend