logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • जहाज दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    जहाज दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    994
    Shares
    जहाज दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    ‘काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरलले अत्यन्त दुःखी छु’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend