काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा राष्ट्रपति र सभामुखका बारेमा छलफल हुने बताइएको छ ।
सर्वदलीय बैठक प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएका हुन् ।
विभिन्न पदका विषयमा विश्वासको मत दिने दलहरुसँग आज अपरान्ह ४ बजेबाट प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम तय भएको छ ।