२०८१ कार्तिक २९ बिहिबार
काठमाडौं । नेपाल टेलिकमको समस्या समाधान भएको छ । नेपाल टेलिकले सूचना जारी गर्दै समाधान भएको बताएको छ।
टेलिकमको नेटवर्कमा माघ ३ गते करिब १२ बजे देखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो ।