logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राप्रपाका ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी

    राप्रपाका ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी

    2.1K
    Shares
    राप्रपाका ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ। शाही जुम्लाबाट निर्वाचित सांसद हुन् ।

    राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

    उनी राप्रपाका प्रवक्तासमेत रहेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend