logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मन्त्रिपरिषद् विस्तार पछिको पहिलो बैठक सिंहदरबारमा सुरु

    मन्त्रिपरिषद् विस्तार पछिको पहिलो बैठक सिंहदरबारमा सुरु

    1.5K
    Shares
    मन्त्रिपरिषद् विस्तार पछिको पहिलो बैठक सिंहदरबारमा सुरु

    काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् विस्तारपछिको पहिलो बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे  छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका थिए । मंगलबारको मन्त्रिपरिषद् विस्तार पछि मन्त्रिमण्डल २३ सदस्यीय भएको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार  १२ मन्त्री र ३ राज्‍यमन्त्री थप गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend