logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदसँग २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

    राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदसँग २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

    1.7K
    Shares
    राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदसँग २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक लेबी उठाउने भएकाे छ । पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको हाे ।

    पार्टी संसदीय दलको बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको एक सांसदले बताए ।

    रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend