logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रवि लामिछाने नागरिकता पुर्नप्राप्तिमा लागि आज जिल्ला प्रशासन जाँदै

    रवि लामिछाने नागरिकता पुर्नप्राप्तिमा लागि आज जिल्ला प्रशासन जाँदै

    3.2K
    Shares
    रवि लामिछाने नागरिकता पुर्नप्राप्तिमा लागि आज जिल्ला प्रशासन जाँदै

    काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय जाने भएका छन्।

    लामिछाने आज (आइतबार) बिहान १० बजेतिरै काठमाडौं जिप्रका जान लागेका हुन् ।

    सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया नपुर्याएकाले उनको नेपाली नागरिकता कायम नरहेको फैसला गरेको थियो।

    यससँगै, लामिछानेले सांसद पद खारेज भएको थियो। त्यसपछि उनले उपप्रधान तथा गृहमन्त्रीसँगै सबै पद गुमाएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend