logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सिभिल लघुवित्तको लाभांश घाेषणा, बोनस सेयर कति ?

    सिभिल लघुवित्तको लाभांश घाेषणा, बोनस सेयर कति ?

    2.8K
    Shares
    सिभिल लघुवित्तको लाभांश घाेषणा, बोनस सेयर कति ?

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर घोषणा गरेको छ ।

    सिभिलको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ११% बोनस सेयर र कर प्रयोजनका लागि तिर्न ०.५८% नगद लाभांश दिने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend