२०८१ मंसिर ९ आइतबार
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा आगामी संगठनिक योजना, कार्य विभाजन र गृह मन्त्रीका विषयमा समेत छलफल हुने बताएको छ ।