logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रवि लामिछाने भन्छन् : मेरो मौनता आज सम्मका लागि मात्रै हो, म अभिमन्यु होइन

    रवि लामिछाने भन्छन् : मेरो मौनता आज सम्मका लागि मात्रै हो, म अभिमन्यु होइन

    1.7K
    Shares
    रवि लामिछाने भन्छन् : मेरो मौनता आज सम्मका लागि मात्रै हो, म अभिमन्यु होइन

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको बताएका हुन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

    https://www.facebook.com/rabi.nikitalamichhane/posts/3339457252933090


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend