logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • घनश्याम भूसाल अस्वस्थ्य भएपछि भएपछि अस्पताल भर्ना

    घनश्याम भूसाल अस्वस्थ्य भएपछि भएपछि अस्पताल भर्ना

    1.1K
    Shares
    घनश्याम भूसाल अस्वस्थ्य भएपछि भएपछि अस्पताल भर्ना

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएका छन् । भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।

    आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए ।

    त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend