logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • संघीय संसद अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै

    संघीय संसद अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै

    1.4K
    Shares
    संघीय संसद अन्तर्गत दुवै सदनको संयुक्त बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको संयुक्त बैठक बस्दैछ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् । आजको बैठक साँझ ५ बजे बस्नेछ ।

    राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले वि.सं.२०७९ माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सम्बोधनको प्रति टेबुल गर्ने । राष्ट्रपतिबाट हुने सम्बोधनको लागि गंगाकुमारी बेल्वासेले धन्यवादको प्रश्ताव प्रश्तुत गर्नेछिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend