logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था आइसकेको छ : राष्ट्रपति

    अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था आइसकेको छ : राष्ट्रपति

    1.3K
    Shares
    अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था आइसकेको छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएकी छन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

    राष्ट्रपति भण्डारीले अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था आइसकेको बताएइन् ।

    उनले भनिन्, ‘अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था भइसकेको छ । यसको दिर्घकालीन समाधान खोज्न जरूरी छ । कमजोर आर्थिक वृद्धिदर र बढ्दै गएको व्यापार घाटालाई सम्बोधन गर्न आवश्यक छ । ’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend