काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।
टीयू क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको चुनौती पाएको नेपालले पहिलो विकेटको रूपमा आशिफ शेखलाई शून्यमै गुमाएको हो ।
नेपालले दुई ओभरमा एक विकेट गुमाएर तीन रन बनाएको छ ।