logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ज्ञानेन्द्र मल्लले पनि बनाए नामिबियाविरुद्ध अर्धशतक

    ज्ञानेन्द्र मल्लले पनि बनाए नामिबियाविरुद्ध अर्धशतक

    1.5K
    Shares
    ज्ञानेन्द्र मल्लले पनि बनाए नामिबियाविरुद्ध अर्धशतक

    काठमाडौँ । ज्ञानेन्द्र मल्लले नामिबियाविरुद्ध अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको नामिबियाविरुद्धको खेलमा मल्लले अर्धशतक बनाएका हुन्।

    ज्ञानेन्द्र मल्लले २३ औं ओभरको समाप्तीमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे। उनले ६५ बलमा ५ चौका र २ छक्काको सहायतामा अर्धशतक पुरा गरेका हुन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend