logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • संकटमा नेपाल, सातौं विकेट पतन

    संकटमा नेपाल, सातौं विकेट पतन

    1.5K
    Shares
    संकटमा नेपाल, सातौं विकेट पतन

    काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य पन्छाइरहेको नेपाल संकटमा परेको छ । जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले सातौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरको चौथो बलमा सातौं विकेट गुमाएको हो ।

    नेपालका सोमपाल कामी २ रन बनाएर आउट भए । यसअघि दीपेन्द्र ऐरी ७ रन बनाएर आउट भएका थिए ।

    नेपालको सातौं विकेट गुमेपछि अहिले सन्दीप लामिछाने ब्याटिङमा आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend