२०८१ मंसिर ८ शनिबार
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसदमा पेश भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा नियमावली मस्यौदा समिति– २०७९ का सभापतिसमेत रहेको चित्रबहादुर केसीले प्रतिवेदन संसदमा पेश गरेका हुन् ।