logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • वामपन्थी सहकार्य समाप्त भयो, एमाले आफ्नै लयमा अघि बढ्नुपर्छः गोकुल बास्कोटा

    वामपन्थी सहकार्य समाप्त भयो, एमाले आफ्नै लयमा अघि बढ्नुपर्छः गोकुल बास्कोटा

    1.5K
    Shares
    वामपन्थी सहकार्य समाप्त भयो, एमाले आफ्नै लयमा अघि बढ्नुपर्छः गोकुल बास्कोटा

    काठमाडौँ । एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले सरकारमा बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमति गरेसँगै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । अब एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने उनको भनाइ छ ।

    ‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ’, बाँस्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend