logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले पूर्वाग्रह राखेरपरराष्ट्रमन्त्री पौडेलको विदेश भ्रमण रोकेको होइन : प्रवक्ता शर्मा

    सरकारले पूर्वाग्रह राखेरपरराष्ट्रमन्त्री पौडेलको विदेश भ्रमण रोकेको होइन : प्रवक्ता शर्मा

    1.2K
    Shares
    सरकारले पूर्वाग्रह राखेरपरराष्ट्रमन्त्री पौडेलको विदेश भ्रमण रोकेको होइन : प्रवक्ता शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेकपा एमालेसँग छलफल गरेर नै परराष्ट्रमन्त्री विमला राई पौडेलको विदेश भ्रमण रोकेको बताएकी छन् । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका सबै मन्त्रीसँग छलफल गरेर मन्त्री पौडेलको जेनेभा भ्रमण रोकिएको विषयलाई दुष्प्रचार गरेकोमा शर्माले आश्चर्य प्रकट गरिन् ।

    सरकारले पूर्वाग्रह राखेरपरराष्ट्रमन्त्री पौडेलको विदेश भ्रमण नरोकेको उनले दाबी गरिन् ।

    राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औँ सभामा भाग लिन नेपाली प्रतिनिधिको रूपमा आइतबार जेनेभा जान लागेका थिइन् । तर प्रधानमन्त्रीले मुख्यसचिव मार्फत उनको भ्रमण रोकेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend