logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आईसीसी विश्वकप लिग–२ : यूएईविरुद्ध कुशल मल्लले गरे अर्धशतक पूरा

    आईसीसी विश्वकप लिग–२ : यूएईविरुद्ध कुशल मल्लले गरे अर्धशतक पूरा

    1.4K
    Shares
    आईसीसी विश्वकप लिग–२ : यूएईविरुद्ध कुशल मल्लले गरे अर्धशतक पूरा

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएईविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक पूरा गरेका छन् ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशलले अर्धशतक पूरा गरे ।

    कुशलले ४२ बल खेल्दै ८ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend