logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आईसीसी विश्वकप लिग–२ : पीएनजीले यूएईलाई ५६ रनले हरायाे

    आईसीसी विश्वकप लिग–२ : पीएनजीले यूएईलाई ५६ रनले हरायाे

    1.3K
    Shares
    आईसीसी विश्वकप लिग–२ : पीएनजीले यूएईलाई ५६ रनले हरायाे

    काठमाडाै‌ । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई ५६ रनले हराएकाे छ ।

    पीएनजीले दिएकाे २ सय ४७ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४२ ओभर २ बलमा १ सय ९० रनमा अलआउट भयाे । यूएईका लागि आर्यन लाक्राले ५१ र मुहम्मद वसीले ४१ रन बनाए । बलिङतर्फ पीएनजीका रिले हिकुरेले ३ तथा कबुआ माेरे र आसाद भालाले २/२ विकेट लिए ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend