logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आठौं ओभरमा नेपालको तेस्रो विकेट पतन

    आठौं ओभरमा नेपालको तेस्रो विकेट पतन

    1.1K
    Shares
    आठौं ओभरमा नेपालको तेस्रो विकेट पतन

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईविरुद्धको खेलमा तेस्रो विकेट गुमाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आठौं ओभरको पहिलो बलमा तेस्रो विकेट गुमाएको हो ।

    नेपालका कुशल मल्ल ९ रन बनाएर आउट भए । उनलाई यूएईका जुनेड सिदिकीले क्याच आउट गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend