logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपालले गुमायो चौथो विकेट

    नेपालले गुमायो चौथो विकेट

    1K
    Shares
    नेपालले गुमायो चौथो विकेट

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध आफ्नो चौथो विकेट गुमाएको छ ।

    नेपालका भिम सार्की २९ रन बनाएर आउट भए । उनलाई रोहन मुस्तफाले क्याच आउट गराएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend