logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कप्तान रोहितको अर्धशतक पूरा

    कप्तान रोहितको अर्धशतक पूरा

    1.7K
    Shares
    कप्तान रोहितको अर्धशतक पूरा

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले ३० औं ओभरको चौथो बलमा चौका हान्दै अर्धशतक पूरा गरेका हुन् ।

    रोहितले ८४ बल खेल्दै ७ चौकाको सहयोगमा अर्धशतक बनाए । रोहितसँगै क्रिजमा रहेका आरिफ शेखले १६ रन बनाएका छन् ।

    नेपालले ३० ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाएर १२१ रन बनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend