logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सात विकेट गुमाउँदै नेपालले ४७ ओभरमा २४० रन बनायो

    सात विकेट गुमाउँदै नेपालले ४७ ओभरमा २४० रन बनायो

    1.5K
    Shares
    सात विकेट गुमाउँदै नेपालले ४७ ओभरमा २४० रन बनायो

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध सातौं विकेट गुमाएको छ । ४७ औं ओभरको पहिलो बलमा नेपालले सातौं विकेट गुमाएको छ । जहुर खानको बलमा गुल्सन झा ३७ रन बनाएर आउट भए ।

    उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे । गुल्सनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर सातौं विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए । नयाँ ब्याटरका रुपमा सन्दीप लामिछाने क्रिजमा पुगेका छन् । नेपालले ४७ ओभरको समाप्तिमा ७ विकेट गुमाएर २४० रन बनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend