काठमाडौं । आईसीसी लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई पाचौँ सफलता प्राप्त भएको छ ।
टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई पाचौं विकेट दिलाएका हुन् । दीपेन्द्रसिंह ऐरीले लिए रोहन मुस्तफालाई आउट गर्दै नेपाललाई पाचौं विकेट दिलाए ।
टस जितेर ब्याटिङ गरिरहेको यूएईले ४३ ओभरको खेल समाप्त हुँदा ५ विकेटको क्षतिमा २०४ जोडेको छ ।