logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • पहिलो ओभरमै नेपालले गुमायो विकेट

    पहिलो ओभरमै नेपालले गुमायो विकेट

    868
    Shares
    पहिलो ओभरमै नेपालले गुमायो विकेट

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पहिलो ओभरमै अाफ्नो विकेट गुमाएको छ ।

    त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो । नेपालका आसिफ शेख आयन खानको बलमा स्टम्पिङ आउट भए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend