काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका भिम सार्कीले अर्धशतक बनाएर आउट भए ।
नेपालका लागि भिमले ७५ बल खेल्दै ९ चौका प्रहार गर्दै ६७ रन बनाए ।