२०८१ मंसिर १५ शनिबार
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका आरिफ शेख आउट भएका छन् ।
आरिफले ५९ बल खेल्दै २ चौका प्रहार गरे ।
नेपालले ३९ औं ओभरको तेस्राे बल खेल्दासम्म ५ विकेटको क्षतिमा २२४ रन बनाएको छ ।