logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको इन्डिकेटरमा समस्या, बिचबाटोबाटै फर्काएर काठमाडौं अवतरण

    काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको इन्डिकेटरमा समस्या, बिचबाटोबाटै फर्काएर काठमाडौं अवतरण

    1.6K
    Shares
    काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको इन्डिकेटरमा समस्या, बिचबाटोबाटै फर्काएर काठमाडौं अवतरण

    काठमाडौँ । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेवित्तिकै फर्किएको छ। इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

    बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले जानकारी दिए ।

    जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ।जहाजमा ६२ जना यात्रु रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend